जनकपुरमा रास्वपाको सभा, वैकल्पिक राजनीतिको संकेत –
जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सभा सुरु भएसँगै मधेसको राजनीतिक माहोल फेरि एकपटक चर्चामा आएको छ। सभामा सहभागी हुन सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायतका नेताहरूको उपस्थितिले कार्यक्रमलाई सामान्य राजनीतिक भेटघाटभन्दा माथि उठाएको छ। परम्परागत दलहरूको प्रभाव बलियो मानिने मधेसमा रास्वपाको सक्रिय उपस्थितिले राजनीतिक विकल्पको खोजी तीव्र बन्दै गएको संकेत गर्छ। […]
पुरा पढ्नुहोस्