आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४ सोमबार । डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास परिणाममुखी हुन नसक्दा मुलुकमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ। भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय […]

पुरा पढ्नुहोस्

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ३३ औं शाक्यमोन्लम पूजा सुरु

हालखबर मिडिया डेक्स,काठमाडौं२४ मंसिर, सोमबार । बुद्धजन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा ८ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा शुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षसम्म रोकिएको थियो । ४१ औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितीमा […]

पुरा पढ्नुहोस्

चितवनले हरायो लगातार तीन खेल जितेको सुदूरपश्चिमलाई

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो। चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो। सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो। आइतबार […]

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ […]

पुरा पढ्नुहोस्

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र […]

पुरा पढ्नुहोस्

नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । किस्पाङ गाउँपालिका वडा नं। १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो । आज […]

पुरा पढ्नुहोस्

रवि लामिछानेविरुद्ध चार दिन म्याद थप

हालखबर मिडिया ,काठमाडौंमंसिर २३ आइतबार । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक […]

पुरा पढ्नुहोस्

चितवन राइनोजका लागि हसन एइसाखिलको अर्धशतक

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३, आइतबार । नेपाल प्रिमियर लिगमा हसन एइसाखिलले अर्धशतक प्रहार गरेका छन्। सुदुरपश्चिमविरुद्ध टस जितेर ब्याटिङमा उत्रेको चितवन राइनोजका हसनले ४१ बलमा ५२ रन हानेका हुन्। यतिबेला चितवनले दुई विकेट गुमाएर १४ ओभरमा ९४ रन बनाएको छ।

पुरा पढ्नुहोस्

विवाह पञ्चमी समारोहमा ३४ जोडीले गरे सामूहिक विवाह

हालखबर मिडिया डेक्स डेक्स,काठमाडौंमंसिर २३ आइतबार । विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ। विश्व हिन्दु परिषद नेपालको आयोजनामा शनिबार राति मिथिला परम्परा अनुसार उनीहरुको विवाह भएको हो। परिषदका जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार नागरिकता वा जन्मदर्तामा २० वर्ष उमेर पुगेका जोडीको विवाह गराइएको हो। एक जोडीको विहेको व्यवस्थापनमा […]

पुरा पढ्नुहोस्

एनपीएलमा आज कुन कुन टोेलिविच हुँदै छ प्रतिस्पर्धा ?

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३, आइतबार । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका दाँयाहाते अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ […]

पुरा पढ्नुहोस्