नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड ९बीआरआई० सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। […]

पुरा पढ्नुहोस्

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो। राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न […]

पुरा पढ्नुहोस्

करण केसीले आक्रामक ब्याटिङ गर्दा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

हालखबर मिडिया डेक्स,काठमाडौं । मंसिर १९ बुधबार । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल खेल्न बाँकी छदा पूरा गर्‍यो। काठमाडौंका लागि करण केसीले १० बलमा २८ रन जोडे। उनले २ चौका र २ छक्का प्रहार गर्दा काठमाडौं जिततर्फ अघि बढेको थियो। उनी १९औं ओभरको अन्तिम बलमा आउट भए। सोमपाल कामीको बलमा उनलाई देव […]

पुरा पढ्नुहोस्

मामाघरमै पुगेर बागमती प्रदेशका सभामुखले मनाए आफ्नो जन्मदिन

बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बुधबार आफ्नो जन्मदिन मानव सेवा फाउन्डेसन नेपाल द्वारा संचालित गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरमा पुगेर मनाउनु भएको छ। मामाघरमा रहेका भान्जा भान्जीहरु संग उहाले आफ्नो जन्मदिन मनाउनु भएको हो। उहाले त्यहा अवस्थित ८४ जना बालबालिका हरुलाइ बिहानाको खाना आफ्नै हातले बाडेर […]

पुरा पढ्नुहोस्

रोल्पा कलाकार समाजले गर्‍यो वालयोगेश्वर महाराजलाई सम्मान

यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो । विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा […]

पुरा पढ्नुहोस्