१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’
२०७७ माघ ८ गते बिहिवार
ओलीले बाटोमा जसलाई देख्यो उसैलाई गाली गर्दै हिँड्न थालेः वर्षमान पुन
२०७७ माघ १२ गते सोमवार
धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास
२०७७ मङ्सिर १५ गते सोमवार
प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थप
२०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस